काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । पर्सि शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको […]
काठमाडौं । शेयर बजार आज पनि खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अङ्कले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, […]
झापा । इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि […]
झापा । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाले आ(आफ्नो सभामार्फत […]
काठमाडौं । त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको जनाएको […]
काठमाडौं । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेले टोलीको मुख्य प्रशिक्षकमा […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक […]
मोरङ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ ।लागूऔषध कसुरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका-२ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई […]
काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री […]
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि […]