२०८३ वैशाख १३ आइतवार , ०१:०७:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ । ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया […]

बिहिवार, असार १२, २०८२

ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । आज जुन २६ तारिख अथात् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । यस वर्ष ‘जन्जिर तोडौँ : सबैका लागि रोकथाम, उपचार र पुनर्स्थापना’ नाराका […]

बिहिवार, असार १२, २०८२

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिका ६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब इञ्जिनियर सविन दाहालको ज्यान गएको छ । वडा अध्यक्ष विनोद चौरेलका अनुसार हिजो साँझ ठूलादुर्लुङको भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । लगत्तै नेपालले धरौटी रकम […]

बिहिवार, असार १२, २०८२

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि विमान उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ […]

बिहिवार, असार १२, २०८२

झापा । इरान र इजरायलबीच युद्धविराम भएपछि दुवैतर्फको अवस्था सामान्य बन्दै गएको छ । अमेरिका समेतको संलग्नतामा १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछि अहिले अवस्था शान्त हुँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी […]

बिहिवार, असार १२, २०८२