झापा । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ। यस क्रममा २०६७ सालदेखि हालसम्म सात गैरनेपालीको समेत मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का अवसरमा विज्ञप्ति निकालेर आयोगले सिफारिश गरेबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता नदेखिएको […]
काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ । त्यसैले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद […]
कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८ जना नेपाली युवाको उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी ५८ जना […]
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भई हाल सोही स्थानमा कोठा भाडा लिएर बस्दै आएका ३५ वर्षीय […]
काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् । बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । […]
काठमाडौं । मुग्लिन – नारायणगढ सडक खण्डमा आज दिउँसो केही समयका लागि बन्द हुने भएको छ । तुइन खोला पुल नजिकै पहिरोको उच्च जोखिम रहेकाले कुनै पनि समयमा माथिबाट ढुङ्गाहरू झर्ने सक्ने भएकाले बिहान ११ […]
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पर्ने च्छोरोल्पा ताल संरक्षण र जलवायु परिवर्तनको असरबारे तीनदिने संवाद कार्यक्रम भएको छ । दोलाखाको सिंगटीमा गएको असार ५, ६ र ७ गते च्छोरोल्पा संवाद भएको हो । कार्यक्रमका […]
झापा । उत्तर एट्लान्टिक सन्धि सङ्गठन, नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउने निर्णय गरेको छ । नाटोका नेताहरु सन् २०४६ देखि लागू हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन् । अमेरिकी […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार दीपेन्द्रले केही महिना अगाडि नै राजीनामा दिएका थिए । दीपेन्द्रको राजीनामा स्वीकृत पनि […]