काठमाडौं । सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण […]
काठमाडौं । न्युजिल्यान्डले जिम्बाले र दक्षिण अफ्रिकासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ । न्युजिल्यान्डले धेरै प्रमुख खेलाडीहरूसहित १५ सदस्यीय टोली घोषणा गरेको हो । गएको मार्चमा घरेलु मैदानमा भएको पाकिस्तानसँगको […]
सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोला पुल नजिकैबाट ७५ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० […]
काठमाडौ । नुवाकोटमा बाढीले बगाउँदा बेपत्ता भएकी महिला खोज्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ। ककनी गाउँपालिका-१ भसीबुको बिमचना खोलाले बगाएकी महिला खोज्न काठमाडौंबाट तालिम प्राप्त कुकुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र […]
काठमाडौं । डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्याएको छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो । बस्तीमा ५० देखि ५३ […]
झापा । अमेरिकाले इरानलाई ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रम सहयोग गर्नेबारे तयारी गरिरहेको छ। झन्डै दुई हप्तासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका […]
काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा रियल मड्रिडले साल्सबर्गलाई ३–० गालले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । योसँगै रियल […]
काठमाडौं । सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएको थियो । यो बाचासहित सरकारले शिक्षक महासंघसँग सहमति समेत गरेको थियो । तर, असार १५ गते भित्रै विधेयक पारित हुने सम्भावना न्युन […]
गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका –४ अन्तर्गत दिगामचौरका ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गीता कुमाल […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा […]