झापा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक नीति तथा कार्यक्रम मंगलबार आयोजित नगर […]
झापा । झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको […]
झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै […]
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड शेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री […]
काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड ५ विकेटले विजयी भएको छ । जीतसँगै ५ खेलको टेस्ट शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । ३७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पाँचौं तथा […]
झापा । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक केन्द्रहरू नष्ट नभएको इरानी अधिकारीहरुले बताएका छन् । आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरुपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाएको छ । […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २२ अङ्कले घटेर २ हजार ६०० दशमलव ५३ विन्दुमा झरेको छ । आज बैंक, लगानी, […]
झापा । इजरायली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । रक्षामन्त्री इजरायल काट्जले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएको बीबीसीले जनाएको छ । इजरायली रक्षामन्त्रीले विज्ञप्ति […]
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई कारबाही गरेको छ । हेडिङ्ग्लेमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो टेस्टको तेस्रो दिन अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकोमा आईसीसीले पन्तलाई कारबाही गरेको हो । […]
काठमाडौं । सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपमा देशहरूमा संस्थागत प्रक्रियाबाट पठाउने गरी तयारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आउँदो जुलाईदेखि युरोपमा संस्थागत रूपमा […]