सप्तरी । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ । गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली […]
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स हिजो इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इन्डियन आर्मीको […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताउनु भएको छ । उहाँले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गुर्नभएको समाचारसंस्था एएफपीले जनाएको […]
काठमाडौं । गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी […]
काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले […]
झापा । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन […]
मकवानपुर । बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको […]
झापा । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाएर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ‘कु’ अर्थात् सत्ता उल्ट्याउने षड्यन्त्र गरेको आरोपमा मुद्दा चलिरहेको छ । यद्दपि उहाँले यो आरोपलाई अस्वीकार गर्दै आउनुभएको […]
काठमाडौं । हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले घटेर २ हजार ८ सय ३३ दशमलव ५७ विन्दुमा झरेको छ । आज […]
काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गर्नु भएको […]