काठमाडौं । सरकारले आगामी माघ १ देखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको भाषामा तालिम दिने भएको छ। वैदेशिक रोजगार विभागले देशगत रूपमा भाषागत अभिमुखिकरण तालिम सञ्चालन गर्न सम्बन्धित संस्थालाई निर्देशन गरेको हो। विभागले फेसटाइम […]
काठमाडौं । नेपालसँग टी–२० शृङखला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने त्रिदेशीय टी–२० शृङखलाका लागि नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डी लिडेको कप्तानीमा […]
विराटनगर । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ । आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको […]
धरान । सुनसरीको धरानमा बन्दुक र विष्फोटक पदार्थसहित पाँचजना पक्राउ परेका छन् । गएराति १०ः३० बजे धरान वडा नं. १९ को हरियाली चारकोशे जंगलमा धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई इलाका […]
धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै […]
झापा । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ । गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिदेशीय टि–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ती निकालेर आउँदो माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ […]
काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्ययम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं स्थानमा समेटेको हो । यसले लुम्बिनीलाई विश्वभर […]
झापा । अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको […]
सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला […]