२०८३ वैशाख ८ मङ्गलवार , ०६:२१:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ। सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षयजस्ता साझा चुनौती कुनै एक देशले मात्र समाधान गर्न नसक्ने भएकाले सबै देशका साझा प्रयास अपरिहार्य भएको बताउनुभएको छ। सोमबारदेखि यहाँ सुरु भएको […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जीत निकालेको छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्टले […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं नाडा अटो शोको आज उद्घाटन गर्नुभएको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकार अघि बढिरहेको बताउनु भएको छ । विश्व मानवतावादी दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन–२०२५’ लाई सम्बोधन गर्दै उनले विपद्लगायत […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । भद्रपुरको मेची पुलमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरीगन्ज गाउँपालिका-५ निवासी २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड नगरपालिका-१ निवासी २० वर्षीय ओमप्रकाश खड्का रहेको जिल्ला प्रहरी […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने गरी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुख रानाले आफूसहित ५ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १८१ रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो । नेपालका आरिफ […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौँ । मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ । विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा […]

मङ्गलवार, भदौ ३, २०८२