२०८३ वैशाख ८ मङ्गलवार , ०४:३२:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । लागूऔषधको दुर्व्यसनमा फसेका ८४५ युवा झापाका विभिन्न सुधार (पुनः स्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनः स्थापना केन्द्रमा अहिले ८४५ जना लागूऔषधको दुर्व्यसनमा फसेका युवा छन् […]

बुधवार, भदौ ४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानव अधिकारको संरक्षण र संवर्द्धन राज्य मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले “राज्य नै सबै हो भन्ने सोच राख्न […]

बुधवार, भदौ ४, २०८२

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत पुगेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ अर्थात् भुइँ र भित्ता ढलानको काम भइरहेको छ । यसबाहेकका अरू काम पनि […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो […]

बुधवार, भदौ ४, २०८२

काभ्रे । भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण शुरु गर्नुभएको हो । २०३२ सालदेखि गाउँपालिकाको (तत्कालीन भुम्लु र […]

बुधवार, भदौ ४, २०८२

कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार ९०० मिटर सिचाँइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले […]

बुधवार, भदौ ४, २०८२

झापा । अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ जना बालबालिका रहेका बीबीसीले जनाएको छ । इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग […]

बुधवार, भदौ ४, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले चीनतर्फका थप नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । बाढी पहिरोका कारण चीनतर्फका दुई मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षामा हरेक वर्ष […]

बुधवार, भदौ ४, २०८२