२०८३ वैशाख ८ मङ्गलवार , ०४:३२:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । इलाम नगरपालिका वडा-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो। भारतीय […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । […]

बुधवार, भदौ ४, २०८२

ढोरपाटन । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको […]

बुधवार, भदौ ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा […]

बुधवार, भदौ ४, २०८२

रामेछाप । पुष्पलाल राजमार्ग अन्तर्गत मन्थली–खिम्ती सडक आज बिहानदेखि अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ हलेदे नजिकै झन्डै २० मिटर सडक भासिएपछि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा गाडी चल्न सकेका छैनन् […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा पालिकालाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सि भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अर्थात् […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा […]

बुधवार, भदौ ४, २०८२

झापा । भारत र चीनबीच सीमा विवादबारे विशेष प्रतिनिधिको २४ औँ चरणको वार्ता सम्पन्न भएको छ । बैठकमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा क्षेत्रमा शान्ति कायम भएको र द्विपक्षीय सम्बन्ध थप बलियो बन्दै […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ । उहाँका […]

बुधवार, भदौ ४, २०८२

झापा । गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइ गर्न प्यालेस्टिनी विद्रोही समूह हमास सहमत भएको छ । गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको प्यालेस्टिनी समूहको एक स्रोतलाई […]

मङ्गलवार, भदौ ३, २०८२