२०८३ वैशाख ६ आइतवार , १२:२६:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमनका लागि कानून बनाउन मस्यौदा तयार गरेको छ । सर्वसाधारणहरूलाई आफ्नो राय उपलब्ध गराउन भन्दै गृह मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा नेपालभित्र कुनै परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्सले २० ओभरमा सबै विकेट गुमाएर १०६ रनमात्र […]

बुधवार, भदौ ४, २०८२

झापा । लागूऔषधको दुर्व्यसनमा फसेका ८४५ युवा झापाका विभिन्न सुधार (पुनः स्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनः स्थापना केन्द्रमा अहिले ८४५ जना लागूऔषधको दुर्व्यसनमा फसेका युवा छन् […]

बुधवार, भदौ ४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानव अधिकारको संरक्षण र संवर्द्धन राज्य मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले “राज्य नै सबै हो भन्ने सोच राख्न […]

बुधवार, भदौ ४, २०८२

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झन्डै ६० प्रतिशत पुगेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ अर्थात् भुइँ र भित्ता ढलानको काम भइरहेको छ । यसबाहेकका अरू काम पनि […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । पार्मस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो […]

बुधवार, भदौ ४, २०८२

काभ्रे । भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण शुरु गर्नुभएको हो । २०३२ सालदेखि गाउँपालिकाको (तत्कालीन भुम्लु र […]

बुधवार, भदौ ४, २०८२

कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार ९०० मिटर सिचाँइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले […]

बुधवार, भदौ ४, २०८२