२०८३ जेठ १९ मङ्गलवार , १०:५१:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

संखुवासभा। अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। संखुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्। बुधबार बिहान १० […]

बिहिवार, भदौ २१, २०८०

काठमाण्डौ ।सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् । उनीहरुले २२ लाख १८ हजार […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । नेपालमा गाई – गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा […]

बिहिवार, भदौ २१, २०८०

बेलायत । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ। बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ। समाचार एजेन्सी डेली मेलका […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । जापानले चन्द्र धरातलमा अवतरण गराउने उद्देश्यले यस वर्षको चौथो प्रयासका रुपमा अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ । सबै कुरा योजनाअनुरूप अघि बढेमा अन्तरिक्षयानमा रहेको ‘मुन स्नाइपर’ नामक ल्यान्डर आउँदो फेब्रुअरीमा चन्द्रमा अवतरण गर्ने […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । ११ बजेदेखि […]

बिहिवार, भदौ २१, २०८०