२०८३ जेठ १९ मङ्गलवार , १०:०१:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२।४५ को बिन्दुमा बन्द भएको छ । सार्वजनिक बिदा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्ने भएका छन्। न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौँ । अमेरिकी वायुसेनाको विमान मार्फत् अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ। संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो। नेपाली […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ । सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो । खोप कार्यक्रम […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो । काठमाडौंको धापासीस्थित […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । चीनले केन्द्रीय सरकारी अधिकारीहरुलाई आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको वालस्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । यो समाचारपछि बुधबार एप्पलको सेयर ३.६ प्रतिशतले घटेको थियो । च्याट ग्रुप वा बैठकमार्फत कर्मचारीहरूलाई यो प्रतिबन्धको […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टीकरण दिएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवल शम्शेर राणाले आफ्नो पार्टीले […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । उनको टोलीले बिहीबार बिहान संसारको अग्लो सहर नाम्चेबाट तेंग्बोचेतर्फको यात्रा तय गरेको छ । यो टोलीको खास गन्तव्य सगरमाथाको आधारशिविर पुग्नु हो र संसारको अग्लो हिमाललाई सम्भव नजिकबाट आफ्ना मित्रहरुलाई सगरमाथा देखाएर मोन्टेश्वरी […]

बिहिवार, भदौ २१, २०८०