२०८३ जेठ १८ सोमवार , १०:१२:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा गरेको गोलको मद्दतमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको हो […]

शनिवार, असोज १३, २०८०

हान्झाउ । नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट […]

शनिवार, असोज १३, २०८०

जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–११ बनौलीको एक पोखरीमा युवकको शव भेटिएको छ । अन्दाजी २० वर्षका युवकको शव बोराभित्र भेटिएको प्रहरीले जनाएको छ । कृष्ण अष्टमीको दिन मेला हेर्न घरबाट हिँडेका स्थानीय २० वर्षीय मोहम्मद […]

शनिवार, असोज १३, २०८०

काठमाडौं । कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्षमात्रै कायम रहनुपर्ने प्रस्ताव अघि सारेको छ । सर्वोच्चमा नियुक्त न्यायाधीशको लामो पदावधि रहने गरी नियुक्ति गर्ने प्रचलनले न्यायिक स्वच्छतामा ह्रास […]

शनिवार, असोज १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन […]

शनिवार, असोज १३, २०८०

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत […]

शनिवार, असोज १३, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : […]

शनिवार, असोज १३, २०८०

सुर्खेत । छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार विहानैदेखि अशान्त छ । वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि […]

शनिवार, असोज १३, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ : २० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी […]

शनिवार, असोज १३, २०८०

विराटनगर । ‘व्यक्ति नतोकी आफ्नो पहलमा सरकार गठन गर्न पहल गर्ने’ वाक्यांश माइन्युटमा उल्लेख गर्न सांसदले दबाब दिएपछि नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलमा चर्काचर्की परेको छ । सांसदको चर्को दबाबपछि यो प्रस्ताव नलेखी अन्य […]

शनिवार, असोज १३, २०८०