२०८३ जेठ १८ सोमवार , ०९:२५:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने गत वर्षदेखि नावालिग बलात्कार जस्तो गम्भीर आरोपमा मुद्दा झेलिरहेका छन् । गतवर्ष असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेविरुद्ध बलात्कार मुद्दा अझै विचराधीन अवस्थामै छ । हालसम्म सन्दीपविरुद्धको […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर […]

आइतवार, असोज १४, २०८०

हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका […]

आइतवार, असोज १४, २०८०

काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको […]

आइतवार, असोज १४, २०८०

पोखरा । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]

आइतवार, असोज १४, २०८०

बाग्लुङ । पर्वतको तमादी खोलाले बाग्लुङबाट पोखरा जाँदै गरेको जीप बगाउँदा ३ जना बेपत्ता भएका छन्। साँझ​ मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्माको वडानम्बर ७ र ८ को सीमाबाट खोलाले जीपसहित ३ यात्रु बगाएको प्रहरीले जनाएको छ।ग १ […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदै छ ।सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार)बस्दै छ । दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट […]

आइतवार, असोज १४, २०८०