२०८३ जेठ १८ सोमवार , ०२:४१:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं ।​ जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ। भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुदै छ।​ नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । सहकारीको कम्पनीकरण र घरजग्गामा अन्धाधुन्ध लगानी सहकारी संकटको प्रमुख कारण रहेको सरकारी अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले […]

बिहिवार, असोज १८, २०८०

काठमाडौँ । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ। एसियन गेम्समा विश्वकिर्तिमानी राखेका ऐरीको प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएको हो। प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्व कीर्तिमान राखेको सम्मानस्वरूप ऐरीलाई विशेष […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई कैद माफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा सुनुवाइ हुने गरी आगामी […]

बिहिवार, असोज १८, २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनाउँदै प्रभावकारी बजार अनुगमनको माग गरेका छन्। बैठकको शून्य समयमा बोल्दै उनीहरुले चाडपर्वमा सर्वसाधारणलाई घरसम्म पुग्न यातायातको सहजताका लागि समेत […]

बिहिवार, असोज १८, २०८०

हुम्ला । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने […]

बिहिवार, असोज १८, २०८०