२०८३ जेठ १७ आइतवार , ०९:२६:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो । […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ । समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ । त्यस्तै दोस्रो खेल […]

बिहिवार, कार्तिक २, २०८०

मस्को । रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ । “मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी […]

बिहिवार, कार्तिक २, २०८०

दाङ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पुनः पक्राउ परेका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य जनही ५१ हजार ररुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक बनाइएका नेपालका विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका सञ्चार […]

बिहिवार, कार्तिक २, २०८०