काठमाडौं । इजरायल–हमास द्वन्द्वका विषयमा प्रदर्शन गर्न थालिएपछि अमेरिकाको न्युयोर्कमा सुरक्षा व्यवस्था बढाइएको छ । यही अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले न्युयोर्क प्रहरी विभागले सुरक्षा बढाएको बताइएको छ । सो विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन […]
काठमाडौं । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव […]
म्याग्दी । विगतका वर्षको तुलनामा यसवर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ। दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ। नयाँ र खुद्रा नोट प्रयाप्त नपाइएको सर्वसाधारणले गुनासो गरेका […]
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो । पालिकाले […]
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व […]
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ। पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने […]
इलाम । रामसार क्षेत्रमा सूचीकृत तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ गतेसम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महोत्सव आयोजना […]
काठमाडौं । काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो । सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । […]
काठमाडौं । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो । दरखास्त फारम […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ विश्व सम्मेलनबाट अध्यक्ष पदमा डा. बद्रि केसी विजयी भएका छन्। डा. केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदकै प्रतिस्पर्धीहरु महेश श्रेष्ठले १ […]