२०८३ जेठ १७ आइतवार , ०८:५७:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।सरकारले यसअघि १० रुपैयाँ […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ ।अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।यस्तै […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । हमास समूहसँग जारी युद्धमा इजरायललाई ऐक्यबद्धता जनाउन तेलअबिब पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग भेट गरेको दोस्रो […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ। भारतको पुनेमा जारी यो खेलमा बंगलादेशले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले मेडिकल सर्टिफिकेटु जारी गरेको छ। बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा […]

बिहिवार, कार्तिक २, २०८०