२०८३ जेठ १७ आइतवार , ०९:४७:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद यही कात्तिक दोस्रो साताको अन्त्यमा अमेरिका जाने भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनको निमन्त्रणामा उनी अमेरिका जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउद र […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेकपा (एमाले)का जिल्ला र पालिका तहका अधिवेशनहरू आउँदो माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गरिने भएको छ । एमाले प्रदेश कमिटीका अधिवेशन सकिइसकेको छ । यो वर्ष अब जिल्ला, […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ । पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् । प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाइ प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए । उनले काइरो भ्रमणमा रहेका […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ । नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र नेताको नाममा आउने गरेको विशेष उपहार अस्वीकार गर्न आग्रह गरेका छन् । पूर्व सूचनाबिना केन्द्रीय कार्यालयमा विशेष उपहार आइरहेको भन्दै उपहार लिने पार्टीको नीति […]

बिहिवार, कार्तिक २, २०८०

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको […]

बिहिवार, कार्तिक २, २०८०