२०८३ जेठ १७ आइतवार , ०१:३१:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो । खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका निम्ति निःशुल्क बस सेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जान सहज […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । भूकम्प प्रभावित जाजरकोटमा आजदेखि राहत विवतरणको काम सुरु हुँदैछ। शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्रभावित बनेकाहरूलाई आजबाट राहत वितरणको काम सुरु गर्न लागिएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको […]

आइतवार, कार्तिक १९, २०८०

काठमाण्डौ । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका […]

आइतवार, कार्तिक १९, २०८०

इस्तानबुल । टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै, टर्कीले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग सम्पर्क समेत तोडेको छ । अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षति र राहतका विषयमा मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले नागरिक न्युजलाई बताए। बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषको […]

आइतवार, कार्तिक १९, २०८०

धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । तिहारअघिका नेपाली कांग्रेसको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सार्वजनिक कार्यक्रम […]

शनिवार, कार्तिक १८, २०८०