२०८३ जेठ १७ आइतवार , ०२:०५:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ। आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार भूकम्पका कारण संरचना भत्कँदा जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो । […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालका संयोजक सूर्यकिरणका अनुसार भुकम्पबाट प्रभावितहरुको उद्दार, राहत र पुर्नस्थापनाका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो। भुकम्पबाट अहिलेसम्म जाजरकोटमा १ […]

शनिवार, कार्तिक १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई […]

शनिवार, कार्तिक १८, २०८०

नेपालगंज । भूकम्पबाट घाइते भएका एकको उपचारको क्रकका मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ। एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । दक्षिणी इजराइलहमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । वाग्मती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनः स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी […]

शनिवार, कार्तिक १८, २०८०