काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को विशेष साधारणसभा बिहीबार हेटौंडामा हुँदैछ। बिहान ८ बजे हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुन लागेको हो।साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल […]
विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की […]
काठमाडौं । सप्तरीको खडक नगरपालिका–११, बनौलीबाट थ्रिनटथ्री राइफलको गोली पाँच राउन्ड र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय […]
काठमाडौं । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको जिल्ला अधिवेशन मिति थप गरेको छ । माघ महिनामा सम्पन्न गर्ने भनिएका जिल्ला अधिवेशनका लागि चार महिना समय थप भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन्। भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिले बताएको उनको सचिवालयले जानकारी दिएको छ। जाजरकोट केन्द्र भई […]
काठमाडौं । काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । मंगलबार दिउँसो २६ लाख ५७ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भइ हाल काठमाडौंको जडिबुटी […]
काठमाडौं । पछिल्ला तीन दिन सेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ । कारोबार रकम […]