२०८३ जेठ १६ शनिवार , ०८:३५:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । १०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् । सात समूह (जी–७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा […]

बिहिवार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । स्नातक तहमा चिया प्रविधि ब्याचलर इन टि टेक्नोलोजी एन्ड मेनेजमेन्ट (बीटीटीएम ) पढाइ हुने झापाको मेची बहुमुखी क्याम्पसमा हिजोआज यो विषय पढाइ हुन छाडेको छ । २०६९ सालमा सुरु भएर लगातार तीन वर्ष […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको […]

बिहिवार, कार्तिक २३, २०८०

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरेको छ कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत […]

बिहिवार, कार्तिक २३, २०८०