२०८३ जेठ १६ शनिवार , ०६:३४:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय कार बढ्दा राजस्व घटेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले पहिला इन्धन गाडी आउँदा ३०० प्रतिशत कर उठाउने गरेको भए पनि अहिले घटेको बताए […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ ९सल्लाहकार०हरुबाट १५ […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। जन्ममिति किर्ते विषयमा […]

शुक्रवार, कार्तिक २४, २०८०

धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्। स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शुक्रवार चीनको युनान प्रान्तमा आयोजित शेयरसङ दि एचिभमेन्ट अफ […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको […]

शुक्रवार, कार्तिक २४, २०८०

जुम्ला । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगु घर भएका ३१ वर्षीय गोरखराज शाही (ठकुरी) र ३१ वर्षीय गोपाल बोहोरा […]

शुक्रवार, कार्तिक २४, २०८०

कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन्। जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका […]

शुक्रवार, कार्तिक २४, २०८०