२०८३ जेठ १६ शनिवार , ०७:१९:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीनजना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै ६ वर्षपछि रोल्पाको थवाङ पुगेका छन् । माओवादीको विशेष रुपान्तरण अभियान अन्तरगत थवाङ गाउँपालिकाको कार्यक्रममा भाग लिन उनी थवाङ पुगेका हुन् । सशस्त्र द्वन्द्वका […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्। जाजरकोट कुशे गाउँपालिकाका ४ जना र नलगाड नगरपालिकाको २ जना बालबालिका अभिभावक विहीन भएको राष्ट्रिय बाल अधिकार परिषद् […]

शुक्रवार, कार्तिक २४, २०८०

सुर्खेत । गत शुक्रवारको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्‍याएको छ । रुकुम प्रहरीका अनुसार १० मध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ । केही महिना अघि […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदैछ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यसरी ल्याइएको भाँडाकुँडामा […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ। ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा चितुवा फेला परेको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष […]

शुक्रवार, कार्तिक २४, २०८०