२०८३ जेठ १६ शनिवार , ०५:५२:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।मृत्यु हुनेमा तीन जना महिला र तीन […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौं । नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको छ । तीनै तहका सरकारको संयुक्त पहलमा नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको हो । १० हजार नाघेको अवसर पारेर वाग्मती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरको […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौं । गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार […]

आइतवार, कार्तिक २६, २०८०

पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाख रूपैयाँभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन्। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा […]

आइतवार, कार्तिक २६, २०८०

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट […]

आइतवार, कार्तिक २६, २०८०

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरूको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आज शनिवार सभामुख देवराज घिमिरेलाई बुझाएको सो क्षेत्रको भूकम्प […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूकम्पीडितलाई […]

शनिवार, कार्तिक २५, २०८०