काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापामा छन् विर्तामोडमा रहेको इकम कलेजले आफ्नो प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न भन्दै उनी हिजो झापा पुगेका हुन्। शालिक अनावरण भनिएपनि लामो समय राजतन्त्र र हिन्दुराष्ट्रको […]
लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो । […]
विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा […]
लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो।क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो […]
विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । प्रदेश सभा सचिवालयका अनुसार सरकारले […]
काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो ।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म […]
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।शुक्रबार राति शाहीको […]
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने भएको छ। सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति दिएको जिल्ला प्रशासन […]
काठमाडौं । माइतीघर र राष्ट्रपति कार्यालय क्षेत्रमा जारी गरिएको निषेधाज्ञाविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिटमा माग भएबमोजिमको आदेश जारी गर्नुनपर्ने कारण सरकारसँग माग […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेको छ। शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आज प्रसाईं समूहको […]