२०८३ जेठ १६ शनिवार , ०६:०८:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान […]

आइतवार, मंसिर १०, २०८०

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रस्तुत गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा चालू खर्च १ अर्ब ७१ करोड रुपैयाँ घटाइएको छ । यसअघि हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेशलाई संशोधन […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । काठमाडौंमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । […]

आइतवार, मंसिर १०, २०८०

दार्चुला । दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला गाडीको आवागमनमा रोक लगाइएको हो ।चमेलिया जलविद्युत् […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी […]

आइतवार, मंसिर १०, २०८०

काठमाण्डौ । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक […]

आइतवार, मंसिर १०, २०८०