२०८३ जेठ १६ शनिवार , ०६:५९:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ।विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो।आवेदनका […]

आइतवार, मंसिर १०, २०८०

कराँची । पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित ६ तले भवनको चौथो तलामा आगलागी हुँदा […]

शनिवार, मंसिर ९, २०८०

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा पिकनिक खाएर घर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको वा प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी […]

शनिवार, मंसिर ९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको […]

शनिवार, मंसिर ९, २०८०

काठमाडौँ । राजतन्त्रको पक्षमा आन्दोलनरत् मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका अभियान्ताले अब पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिन ढिला गर्न नहुने बताएका छन्।प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले […]

शनिवार, मंसिर ९, २०८०

विराटनगर । कोसी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक प्रदेश सभाको बैठकमा पेश गर्ने तयारी गरेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी […]

शनिवार, मंसिर ९, २०८०

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्। आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट […]

शनिवार, मंसिर ९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदानरसहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन्।साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज […]

शनिवार, मंसिर ९, २०८०

काठमाडौँ । । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी […]

शनिवार, मंसिर ९, २०८०