२०८३ जेठ १६ शनिवार , ०१:४१:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो […]

बुधवार, मंसिर १३, २०८०

बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धाका लागि उत्रिँदा दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टीकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् ।आफूहरु अभिभावक हुन लागेको खुशि साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

बुधवार, मंसिर १३, २०८०

टर्की प्रहरीले उत्तरपश्चिमी इडिर्ने प्रान्तबाट प्रतिबन्धित समूहका १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ।प्रान्तीय गभर्नरको कार्यालयले जनाए अनुसार प्रान्तको सीमामा लिंगमेरी गस्तीको क्रममा पक्राउ गरिएकामा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का पाँच संदिग्ध सदस्य र गुलेन आन्दोलनका […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जाने भएका हुन् ।परराष्ट्र मन्त्रालयका […]

बुधवार, मंसिर १३, २०८०