२०८३ जेठ १६ शनिवार , ०१:१४:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअन्तर्गत थप बन्दी रिहा भएका छन् । हमासले बुधबार १० जना इजरायली र दुई थाई नागरिक गरी १२ जनालाई रिहा गरेको हो । यस्तै, इजरायलले थप ३० प्यालेस्टाइनी […]

बुधवार, मंसिर १३, २०८०

नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ। कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका […]

बुधवार, मंसिर १३, २०८०

जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन […]

बुधवार, मंसिर १३, २०८०

चीन । उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो।हेइलङजियाङ […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार […]

बुधवार, मंसिर १३, २०८०

पोखरा । गत भदौ २५ गते अमेरिका पठाउने ठेगानाबाट एउटा कार्टुन हुलाक मार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने उक्त सामान पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । सबै नामहरू फेक […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौँ । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोबाइल सेवा […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकको संख्या बढ्दै गएपछि केन्या सरकारले प्रतिकार्यलाई बढाएको छ । केन्याका राष्ट्रपति विलियम रुटोको अध्यक्षतामा बसेको आपतकालीन बैठकले प्रतिकार्यस्वरुप थप १० अर्ब […]

बुधवार, मंसिर १३, २०८०