काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गतेदेखि १६ गतेसम्म दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता गरिने […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो । रास्वपाले पारित गरेको प्रस्तावनामा […]
नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । ‘हामीले […]
विराटनगर । कोसी प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा (एमाले) र राप्रपाले छलफल गरेका छन् । दुई दलबीच बैठक जारी छ । प्रदेशसभाको बैठक बुधबार […]
रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् । रुकुम पश्चिममा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने तयारी गरेको छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सबै सांसदलाई केन्द्रीय समितिमा ल्याउने […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । यसअघि मंसिर […]
कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ […]
विराटनगर । गत शनिबार मुख्यमन्त्री केदार कार्कीले पेश गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमाथि सोमबार र मंगलबार प्रदेशसभामा छलफल भयो । छलफलमा प्रदेशसभा सदस्यहरुले आफूहरुसँग योजना मागेर मुख्यमन्त्रीले आफूखुशी योजना छनोट गरेको र बजेट पनि मागेजति […]
काठमाडौं । प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन […]