२०८३ जेठ १५ शुक्रवार , ०८:५१:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशीमा सत्तारुढ दलहरुले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीम सभामुख पद रिक्त छ । कोशीमा गत बिहीबार सत्तारुढ गठबन्धनको बैठक […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणमा गएका छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा नेपाल फर्किने छन् । आइतबार मलेसियामा केही कार्यक्रममा सरिक भएका सभापति लामिछाने नेपालीहरुसँग […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी […]

आइतवार, मंसिर १७, २०८०

चितवन । लागु पदार्थको कुलतमा फसेकाहरु रकमको अभावमा पुर्नस्थापनामा जान नसकेका यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् । साथीहरुको लहैलहै, आफूलाई फरक देखाउने प्रवृत्ति, एक्लोपन आदि कारणले दुव्यर्वसनीमा फसेकाहरु त्यहाँबाट मुक्त हुन खोजे पनि […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । यस्तै […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । सातो पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य ०.३९ प्रतिशतले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ को विन्दुमा झरेको छ । यस दिन २९३ धितोपत्रका ३४ लाख १९ […]

आइतवार, मंसिर १७, २०८०

जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन्। महाकाली—मेची यात्राका क्रममा आईतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मानिसमाथि आक्रमण र […]

आइतवार, मंसिर १७, २०८०