२०८३ जेठ १५ शुक्रवार , ०८:३५:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा […]

सोमवार, मंसिर १८, २०८०

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ। महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार यही मंसिर २७ देखि सार्वजनिक […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ । बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेपाल सुपर लिग (नएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । चिसो बढेको भन्दै आजबाट ५ बजेदेखि खेल […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू–भागमा हिमपात भइरहेको छ ।जल तथा मौसम विज्ञान […]

सोमवार, मंसिर १८, २०८०

सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं ।भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ। भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना […]

आइतवार, मंसिर १७, २०८०