काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन्। राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु […]
काठमाडौं । भारतका चार राज्यको विधानसभा निर्वाचन २०२३ अन्तर्गत तीन वटामा भारतीय जनता पार्टी ९बीजेपी०को अग्रता छ । विधानसभा चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा बीजेपीले अग्रता बनाएको हो । तेलंगानामा भने भारतीय राष्ट्रिय कांग्रेस […]
काठमाडौँ । युरो कप–२०२४ को खेल तालिका सार्वजनिक भएको छ। समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्। समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन्। यस्तै समूह […]
काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ […]
काठमाडौं । दक्षिण पाकिस्तानमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो । बाक्लो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् […]
चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा […]
जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध दिएको हो । नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा […]
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आउँदो मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र […]