२०८३ जेठ १४ बिहिवार , ११:४८:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चीनले व्यावसायिकवाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स—१ व्यावसायिकवाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो । स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । […]

सोमवार, पौष २, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । समारोहमा […]

सोमवार, पौष २, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ […]

सोमवार, पौष २, २०८०

धनगढी । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर […]

सोमवार, पौष २, २०८०

जकपुरधाम । ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ । सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ । […]

सोमवार, पौष २, २०८०

काठमाडौं । पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको झापा ६ खेलबाट ७ अंक बटुलेर पाँचौं स्थानमा छ । पहिलो स्थानको धनगढी एफसी र सातौं स्थानको एफसी चितवनसँग खेल्न बाँकी रहेको झापा शीर्ष ४ मा […]

सोमवार, पौष २, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ । काठमाडौं पनि शीर्षस्थानको […]

सोमवार, पौष २, २०८०

काठमाडौं ।डिसेम्बर १८ अर्थात् अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने नाराका साथ सोमबार दिवस मनाउन लागिएको हो।दिवस पुस ६ गतेसम्म मनाउने श्रम, रोजगार तथा […]

सोमवार, पौष २, २०८०

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन। पुल निर्माण […]

सोमवार, पौष २, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार शुरु हुँदै छ। बैठकपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्नेछ।राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख […]

सोमवार, पौष २, २०८०