२०८३ जेठ १३ बुधवार , ०६:३३:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।तमु ल्होसारलाई गुरुङ समुदायले […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री […]

शनिवार, पौष १४, २०८०

काठमाडों । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । घटनापछि वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन थालिएको […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ । उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ […]

शनिवार, पौष १४, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायलाई […]

शनिवार, पौष १४, २०८०

दाङ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुष मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी शुक्रबार बंगलाचुली गाउँपालिका– ४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र मृत […]

शनिवार, पौष १४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन्। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम […]

शनिवार, पौष १४, २०८०

पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो । ३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । […]

शनिवार, पौष १४, २०८०