काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् । छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना र आलोचना सँगैसँगै पाइरहेका छन्। मुख्यमन्त्री कार्कीको आइतबार जन्मदिन परेका कारण उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि […]
काठमाडौं । वर्ष २०८० डिफेण्डर अनन्त तामाङका लागि विशेष रहृयो । अनन्त तामाङले नेपाली फुटबलमा एकै वर्ष दुई उपाधि र दुई मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) समेत हात पारे । शनिवार ललितपुर सिटी एफसीबाट नेपाल सुपर […]
बुटवल । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । सभामुख तुलाराम […]
चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् । आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औं वार्षिकोत्स्वका अवसरमा […]
काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्यो । टस हारेर ब्याटिङको […]
काठमाडौं । सरकारका कामकारबाहीलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूले सरकारका कामकारबाहीप्रति असन्तुष्टि पोखे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]
काठमाडौं । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको […]