२०८३ जेठ १३ बुधवार , ०७:३२:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

बुटवल । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन […]

शनिवार, पौष १४, २०८०

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ लिएका छन् । गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रचण्डले ब्रिफिङ लिएका हुन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ दिएका […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । नेपालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समेत सार्वजनिक–निजी–साझेदारीमा निर्माण र सञ्चालन गर्नेबारे सरकारले तयारी गरिरहेको छ । सोही तयारी अनुसार छलफल चलिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि आग्रह गरेका हुन् । शुक्रबार हेटौंडामा बसेको मुख्यमन्त्रीहरूको बैठकले गरेको निर्णय आज […]

शनिवार, पौष १४, २०८०

विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकको क्रेज नेपालमा समेत छ । ब्याण्ड मेम्बर लिसालाई पछ्याउने नेपाली तन्नेरीको संख्या पनि धेरै छ । यस्तोमा लिसालाई लिएर नयाँ खबर छ । ब्याण्डकी कान्छी सदस्य लिसालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्।पोखरा थण्डर्सलाई टाईब्रेकरमा […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा भएको प्रर्दशनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनीमार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि […]

शुक्रवार, पौष १३, २०८०