२०८३ जेठ १३ बुधवार , ०७:३२:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ। शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । सरकारले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिवको नेतृत्वमा […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए। सो क्रममा […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो । नेपाल नागरिक उड्डयन […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा आगजनी गर्नेलाई गाडी जलाउँदै गर्दाको भिडियो हेरेर पहिचान गरिने प्रहरीले जनाएको छ । प्रहरीले हाल घटनामा संलग्न भएको […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वय गर्न कार्यदल गठन भएको छ ।शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भएको भेटमा तीन […]

शुक्रवार, पौष १३, २०८०

युक्रेन । रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न सहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो । कीएभ सहरका मेयर […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई […]

शुक्रवार, पौष १३, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै […]

शुक्रवार, पौष १३, २०८०