काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो […]
भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल […]
काठमाण्डौ । आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र […]
चित्तागोङ । प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्। बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शुक्रबार तमिमले संन्यासको निर्णय फिर्ता गरेको पुष्टि गरेको हो। ‘प्रधानमन्त्री शेख हसिनासँगको […]
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। गएराति करिब पौने २ बजेको समयमा मनहरी ६ नयाँबस्ती डिपाडमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ […]
काठमाडौं । समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न परमादेश माग गरेको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरी एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर […]
काठमाडौं । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्ने जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने […]
काठमाडौं । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् । केही प्रयोगकर्ताले फोटो र […]