२०८३ जेठ १३ बुधवार , ०३:२९:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

दक्षिण भारतीय स्टारहरु विजय देवरकोंडा र रश्मिका मन्दानाले डेटिङ गरिरहेको हल्ला नयाँ होइन । यी दुई कलाकारले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।भारतीय समाचार एजेन्सी न्युज–१८ मा हालैको खबरअनुसार यी दुवै कलाकारले फेब्रुअरीको […]

बुधवार, पौष २५, २०८०

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि […]

बुधवार, पौष २५, २०८०

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ।स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको बताएको हो। यसमध्ये ३८४ बालबालिका रहेको बताइएको छ।अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । भुटानमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ।कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ स्थानमा विजयी […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । अत्याधिक संक्रामक मानिएको ओमिक्रोनको सबभेरियन्ट जेएन।वान नेपालमा पनि पहिचान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएका १६ वटा नमूनाको जिनोमी सिक्वेसिन्ङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूना ओमिक्रोनको […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ […]

बुधवार, पौष २५, २०८०

सिरहा । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाइ गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ […]

मङ्गलवार, पौष २४, २०८०

कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् । ‘विपिन जोशीको […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्र्र्र्र्र्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि […]

मङ्गलवार, पौष २४, २०८०