२०८३ जेठ १३ बुधवार , ०२:३२:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन […]

बुधवार, पौष २५, २०८०

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । बुधबार सेयर बजारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार २०८० विन्दुमा बन्द भएको सेयर बजार बुधबार कारोबार सुरु भएको ४५ मिनेटमै २११६ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने बजार केही ओरालो लाग्यो । […]

बुधवार, पौष २५, २०८०

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालु चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० को […]

बुधवार, पौष २५, २०८०

इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदी सुरक्षा घेरा तोडेर फरार भएका छन् । रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दंगापछि विस्फोट […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले विश्वको आर्थिक अवस्थासम्बन्धी सन् २०२४ को पहिलो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा चालु आर्थिक […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय […]

बुधवार, पौष २५, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले रातोपाटीलाई बताए । सो खोप नलगाएका […]

बुधवार, पौष २५, २०८०

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जीप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको […]

बुधवार, पौष २५, २०८०

मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय […]

बुधवार, पौष २५, २०८०