काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पछाडि फर्कने कुरा नगरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ सम्झौता गरेर अघि बढ्न आह्वान गरे । “परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो […]
काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र manufacturing sector […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट आशा गर्ने […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले दलहरूलाई चुक्ने सुविधा नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले दलहरूका लागि अहिले अग्नि परीक्षाको समय भएको बताए । “राजनीतिक दलहरूको अग्नि परीक्षा जस्तो समय छ । […]
कालिकोट । कालिकोटबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो। घरमै सुत्केरी गराउन समस्या देखा परेपछि उपचारका लागि उनलाई […]
सुर्खेत । करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए । दैलेख […]
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् । जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि […]
काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको […]
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, […]