२०८३ जेठ ११ सोमवार , १२:५४:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रधानमन्त्री […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ । आजको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसद्को पहिलो अधिवेशनमा […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयता कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ । आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिले स्थानीय समस्या र समाधानका लागि विभिन्न ११ वटा माग अघि सारेका छन् । महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना […]

बुधवार, माघ २४, २०८०

मनिला, फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मंगलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् । जनवरी २८ […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले भोलि हुने आम निर्वाचन २०२४ का लागि मौन अवधि लागू गरेको छ। मङ्गलवार मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान मङ्गलवार नै […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पछाडि फर्कने कुरा नगरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ सम्झौता गरेर अघि बढ्न आह्वान गरे । “परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो […]

बुधवार, माघ २४, २०८०