२०८३ जेठ ९ शनिवार , ०७:१४:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन्। आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको बताएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-११ मरूढोका इनाटोल बस्ने २६ वर्षीय सञ्जय शाहीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन जरुरी नरहेको बताउनुभएको छ । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले जवाफ मागेपछि प्रचण्डले जवाफ […]

मङ्गलवार, चैत ६, २०८०

कास्की । पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टरेको छ । गए राति डढेलो तीव्ररूपमा फैलिएको तर तत्कालै निभाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । आईएमई पे एपमार्फत आन्तरिक हवाई टिकटअन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको छ । रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेका सङ्ख्या उल्लेख्य बढेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित भएका छन्। महासंघको १०औं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा र द्वितीय उपाध्यक्ष सुधिर अग्रवाल निर्विरोध निर्वाचित भएका […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क […]

मङ्गलवार, चैत ६, २०८०