२०८३ जेठ ९ शनिवार , ०५:३५:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, […]

बिहिवार, चैत ८, २०८०

विवाहित जोडी या गर्लफ्रेण्ड ब्वायफ्रेण्डमा प्रायः एकजना पार्टनरको तर्फबाट धोका भएका घटना धेरै हुने गर्दछन् । यस्तोमा धोका खानेवाला किन त रोइकराई गर्दछन् कि त बदला लिन चाहन्छन् ।एक दम्पतिको बिहे भएको १६ वर्ष भयो, […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ । पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई […]

बिहिवार, चैत ८, २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले […]

बुधवार, चैत ७, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार […]

बुधवार, चैत ७, २०८०

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबारे कडा टिप्पणी गरेका छन् । बुधबार राजधानीमा भएको एउटा कार्यक्रममा ओलीले असफल भएपछि मानिस कसरी पतन हुन्छन् भन्दै सिंहलाई सम्झिए । ‘एक […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको […]

बुधवार, चैत ७, २०८०

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ।आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो। विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख […]

बुधवार, चैत ७, २०८०

भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक […]

बुधवार, चैत ७, २०८०