२०८३ जेठ ९ शनिवार , ०३:५९:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन्। बिहीवार सूर्यदर्शन वचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ। बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। उपप्रधान एवं गृहमन्त्री […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने बताएका छन्। बिहीबार अर्थसमितिको छलफलमा उनले यस्तो बताएका हुन्। भन्सार चुहावट कम गर्ने योजना अघि सारिएको उनको भनाइ छ। ुप्रधानमन्त्री र गृहमन्त्रीसँग पनि बसेर […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई […]

बिहिवार, चैत ८, २०८०

झापा । सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोसी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका […]

बिहिवार, चैत ८, २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार भएको छ । यसअघि रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएकोमा […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ । ‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण […]

बिहिवार, चैत ८, २०८०

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले […]

बिहिवार, चैत ८, २०८०