२०८२ पौष ६ आइतवार , ०३:४१:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको सामाजिक […]

मङ्गलवार, मंसिर १९, २०८०

मनाङ । विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुशी छाएको छ […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२, शान्तझोडास्थित राईटोलमा वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ७० वर्षीया मधुमाया पुरीको हत्या आरोपमा सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । […]

मङ्गलवार, मंसिर १९, २०८०

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् । […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । सोमबार बसेको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेपछि मंगलबार पुनः बैठक बसेको हो । पार्टी प्रवक्ता तथा […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र इजरायली राजदूत हानन गोडर गोल्डबर्गरबीच आज भेटवार्ता भएको छ। आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा इजरायलमा मारिएका नेपाली […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने […]

मङ्गलवार, मंसिर १९, २०८०